Saturday, March 5, 2011

हार्दिक श्रदान्जली किसुनजी

नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रतिक, सन्त, राष्ट्रबादी अनि निष्ठाका राजनितिज्ञ किसुनजीको निधनले हामी समस्त नेपालीलाइ मर्माहत तुल्याएको छ| यस दुखद घडीमा किसुनजीको आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण प्रजातन्त्रप्रेमी शान्तिप्रेमी नेपाली, सुभचिन्तक तथा पार्टी कार्यकर्ता र शोक सन्तप्त परिवारजनमा हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु|

No comments :

Post a Comment