Sunday, January 15, 2012

Prime Story: Ghusia Karmachari (घुसिया कर्मचारीहरु)

Prime Story: Sting Operation by Himalayan TV
Three corrupt official  from Road Division Tanahu Nepal were caught in sting operation jointly carried out by Himalaya TV and Nepal Police. Road Division engineering duo Amarendra Karna and Abhinavdash Mulmi and Communication Operator Gauri Bahadur Thapa were arrested with bribe money. All three officials were later handover to The Commission for the Investigation of Abuse of Authority (CIAA) for further action.  


हिमालय टेलिभिजन र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा सडक डिभिजन कार्यालय तनहुँ का कर्मचारीहरू घुस रकम सहित पक्राउ परेका छन्| हिमालय टेलिभिजनका एक दर्शकले दिएको बिशेस सूचनाको आधारमा यी घुस्याहा कर्मचारीहरू पक्राउ गर्न नागढुंगा नाकामा अप्रेसन गरिएको थियो|       
  1. अमरेन्द्र कर्ण (इन्जिनियर)... साथमा रहेको रकम रु. १,५०,०००
  2. अभिनवदास मुल्मी (इन्जिनियर)... साथमा रहेको रकम रु. ८१,०००
  3. गौरी बहादुर थापा (आव अपरेटर)... साथमा रहेको रकम रु. २९,०००

खहरे पुल निर्माण परियोजनाको कुल लागत रु. ३,८०,५५० मध्ये २७ % कमिसनको लागी छुट्याइएको देखिन्छ| त्यसमाथि यी तिन भ्रस्टहरुको हातमा मात्र रु.२,६०,००० देखिन्छ, अनि कसरी बन्छ गुणस्तरीय भौतिक संरचना?

यी भ्रष्ट कर्मचारीहरूको कर्तुत पर्दाफास गरेकोमा जनता, मिडिया र प्रहरीलाई  मुरी मुरी धन्यवाद| अप्रेसनको दृश्य हेर्न भित्र आउनुहोस्...

नोट: हाल सालै मात्र ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टमा नेपाल संसारको १५४ औ भ्रष्ट राष्ट्र परेको छ|  



No comments :

Post a Comment