Monday, January 2, 2012

सुडान अभियुक्तका धरौटी सर्बोच्चले घटायो

यस्तै अदालती निर्णयहरुका कारण पनि नेपालमा भ्रस्टाचार दिनानुदिन मौलाउदै गएको छ| यहाँ भ्रस्टाचारको खुलाशा हुन्छ, अनि कारवाहीको नाटक मन्चन, र अन्तमा या त नाम मात्रैको सजाय या अदालती सफाई| यस्तै छ यहाको चलन| हेर्नुस एउटा यस्तै समचार, सुडान अभियुक्तहरुका धरौटी सर्बोच्च अदालतले घटाएको| एकदिन अधिकांस यी अभियुक्तहरुले सफाई पाएको समाचार आउदा पनि कुनै अनौठो मान्नु पर्ने छैन...किनकि बर्षौ देखि यहा यस्तै हुदै आएको छ...

सुडान अभियुक्तका धरौटी सर्वाेच्चले घटायो | मुख्य समाचार | :: कान्तिपुर ::



No comments :

Post a Comment