Sunday, May 15, 2011

संविधानसभामा शब्दको लडाइँ | विशेष रिपोर्ट | :: कान्तिपुर ::

लोकतान्त्रिक संविधानको खाका कोरिरहँदा दुईवटा शब्द सबभन्दा बढी विवादित र झगडाको विषय बने-  'जनताको' र 'बहुलवाद' । यी शब्दले प्रमुख तीन दलका तीन वर्ष खाए । कांग्रेस र एमाले 'जनताको' शब्द राख्नै नदिने पक्षमा छन् भने माओवादी जसरी पनि राख्न चाहन्छ । कांग्रेस र एमालेको अधिक रुचिको शब्द हो- 'बहुलवाद' । तर माओवादीले त्यसमा निकै आपत्ति जनाएको छ ... संविधानसभामा शब्दको लडाइँ | विशेष रिपोर्ट | :: कान्तिपुर ::

No comments :

Post a Comment